सनरे स्कूल रंगेलीमा वृक्षारोपण

<span class='c1'>सनरे स्कूल </span> <span class='c2'>रंगेलीमा वृक्षारोपण</span>

विराटनगर

मोरङको रंगेली नगरपालिका १ मा रहेको सनरे बोर्डिङ स्कूल परिसर भित्र वृक्षारोपण गरिएको छ । उक्त वृक्षारोपण अम्बे मुरारी सेवा केन्द्र विराटनगरले आज स्कूलको खाली मैदानमा गरेको हो ।

केन्द्रले विभिन्न प्रजातिका बोटविरूवाहरू वृक्षारोपण गरेको संस्थापक अध्यक्ष भारती पोखरेलले जानकारी दिइन् । वृक्षारोपणमा केन्द्रका पदाधिकारी तथा स्कूलका प्रिन्सिपल केदार पौडेलको पनि सहभागिता रहेको थियो | यसअघि पनि सेवा केन्द्रले विराटनगर स्थित विराटेश्वर वृद्धाश्रमलाई पनि नगद ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्