प्रदेश २ मा लुम्बिनी जनरल ईन्स्योरेन्सको मार्केटिङ्ग सब-मिट सम्पन्न

<span class='c1'>प्रदेश २ मा लुम्बिनी जनरल</span> <span class='c2'>ईन्स्योरेन्सको मार्केटिङ्ग सब-मिट सम्पन्न</span>

लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश दुईमा मार्केटिङ सब-मिट सम्पन्न भएको छ । सहभागीहरुलाई मार्केटिङ्ग सम्बन्धि तालिम कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रदान गर्नु भएको थियो ।

सो अवसरमा नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईका साथै प्रशासन प्रमुख किरण मुढभरी, प्रदेश नं १ का क्षेत्रीय प्रबन्धक अभिषेक बराल र प्रदेश २ का क्षेत्रीय प्रबन्धक निशान्त लामिछानेको समेत उपस्थिति रहेको थियो ।

बर्दिबास स्थित होटल गुन्जा आयोजित कार्यक्रममा लहान, जनकपुर, चपुर, हेटौंडा, बिरगंज, बर्दिबास लगायतका प्रदेश २ भरिका शाखाबाट प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्