विराटनगरका युवा चाँद बाबूले पाए भारतमा अवार्ड

<span class='c1'>विराटनगरका युवा चाँद बाबूले</span> <span class='c2'>पाए भारतमा अवार्ड</span>

भारतको बिहारमा आयोजित भारतीय उस्ताद बिस्मिल्ला खाँ को पुन्य तिथिमा बिस्मिल्ला खाँ ट्रस्टद्वारा आयोजित लिडरसीप तथा कोरोना वारियस अन्तर्राष्ट्रिय अवार्डबाट नेपालको बिराटनगर निवासी चाँद बाबू इराकी अवार्डद्वारा सम्मानित भएका छन ।

युवाहरुलाइ समाज सेवामा लाग्न तालिमका माध्यमबाट उत्प्रेरित गरेको , युवालाई विभिन्न माध्यमबाट उत्प्रेरणा जगाउदै असल मानव बन्नका लागि सदैव अघि बढेको , युवालाइ सामाजिक नेतृत्वमा ल्याउन पहल गरेको लगायत विभिन्न सामाजिक काम गरे बापत तथा

कोरोनाको महामारीमा समाजका विभिन्न वर्गलाई राहत बितरण मास्क बितरण सेनिटाइजर बितरण , खाना खुवाउने कार्यक्रम लगायतमा आफ्नो ज्यानको प्रवाह नगरि काम गरे बापत उक्त अवार्ड बितरण गरिएको हो ।

नेपाल भारत बङलादेश, मस्को, श्रीलंका लगायत देशमा सामाजिक तथा माहामारीको समयमा उत्कृष्ट कार्य गर्नेहरुलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्