क्याम्पसमा विद्यार्थीले लगाए ताला

<span class='c1'>क्याम्पसमा विद्यार्थीले</span> <span class='c2'>लगाए ताला</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय म्यानेजमेन्ट क्याम्पस विराटनगर–१ को प्रशासनमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।
कोभिड–१९ को महामारी र उत्पन्न परिस्थितिमा समेत क्याम्पस प्रशासनले विद्यार्थीको सुझावका बारेमा ध्यान नदिएको भन्दै तालाबन्दी गरिएको हो ।

विद्यार्थीहरुले क्याम्पस प्रशासनले विद्यार्थीको माग सुनुवाई नगरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्