राप्रपा नेपालको महिला संगठनको तिजविशेष कार्यक्रम संम्पन्न

<span class='c1'>राप्रपा नेपालको महिला संगठनको</span> <span class='c2'>तिजविशेष कार्यक्रम संम्पन्न</span>

प्रेम देवान
विराटनगर २७ भदौ । राप्रपा नेपालको महिला संगठनले विराटनगरमा तिजविशेष कार्यक्रम संम्पन्न गरेको छ । विराटनगर स्थित राधाकृण्ण मन्दिरको सभाहलमा आयोजित तिज विशेष कार्यक्रमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य तथा तराई मधेस महामन्त्री दिनेश साहले शुभकामना व्यक्त गर्दे नेपाली नारीहरुको महान पर्व तिजले सदियौ देखी नारी एकता कायम राख्न सफल भएको वताउनु भयो । कार्यक्रममा राप्रपा नेपाल महिला संगठकी केन्द्रिय सदस्य पद्मा थापा, महिला जिल्ला सचिव शोभा श्रेष्ठ, राप्रपा नेपालका जिल्ला अध्यक्ष उद्धव प्रसाद दाहाल, लगाएतका वक्ताहरुले तिज विशेष कार्यक्रमको शुभकामना व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्