रथयात्रामा दक्षिणा बापत ४०हजार ४ सय २५ रुपैया संकलित

रथयात्रामा दक्षिणा बापत ४०हजार ४ सय २५ रुपैया संकलित

[caption id="attachment_1532" align="aligncenter" width="448" caption="सोमबार भएको राधाकृष्ण रथयात्रामा भक्तहरुले चढाएको दक्षिणाको गणना गर्दै रथयात्रा समारोहका पदाधिकारीहरु । रथयात्रामा भक्तजनहरुले रथबाट ३७ हजार ७ सय ९ रुपैया र खटबाट २७ सय १६ रुपैया दक्षिणा संकलित भएको रथ यात्रा समारोहका कार्यालय सचिव निर्मल पौडेलले जानकारी दिए । संकलित रकम अक्षय कोषमा जम्मा गरिने उनले बताए ।"][/caption]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्