विराटनगरमा रहेका सरकारी कार्यलयमा पनि मधेश सरकार नामकरण हुन थाल्यो

<span class='c1'>विराटनगरमा रहेका सरकारी कार्यलयमा पनि</span> <span class='c2'>मधेश सरकार नामकरण हुन थाल्यो</span>

प्रेम देवान
विराटनगर २८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोरङ जिल्लाका विभिन्न सरकारी कार्यालयका बोर्डहरुमा मधेस सरकार लेख्न थालेका छन् । मोर्चाका कार्यकर्ताले विराटनगरमा रहेका क्षेत्रीय पशु निर्देशनालय, क्षेत्रीय सिचाइँ कार्यालय, जिल्ला पशुसेवा कार्यालय, सुनसरी मोरङ सिचाइ आयोजना तथा विराटनगर–१८ स्थित वडा समितको कार्यालयको बोर्डमा नेपाल सरकार मेटाएर मधेस सरकार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्