चर्चित हास्य कलाकार मनोज गजुरेलले पाए जीवनसाथि

<span class='c1'>चर्चित हास्य कलाकार मनोज</span> <span class='c2'>गजुरेलले पाए जीवनसाथि</span>

विराटनगर।

नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् ।

उनले मनोज गजुरेल अफिसियल फेसबुक पेजमा एक पोष्टमार्फत आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी लेख्दै आफ्नो दोश्रो विवाहका बारेमा जानकारी दिएका छन् । उनको ४ वर्ष अगाडि बिराटनगरकि मीना ढकालसँग सम्बन्ध विच्छेद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्