बिराटनगरमा आइटी बिषय बारे सेमिनार हुँदै

<span class='c1'>बिराटनगरमा आइटी बिषय</span> <span class='c2'>बारे सेमिनार हुँदै</span>

बिराटनगर असोज १ ,

बिराटनगरमा आइटी बिषयको कोर्स पढ्न चाहने विद्यार्थीहरुको लागी यही असोज २ गते सनिबार बिराटनगरमा सेमिनार हुने भएको छ । बिराटनगरको बिराट क्षितिज कलेजको आयोजनामा होटेल रत्नामा दिउसो १ बजेबाट सेमिनार सुरु हुने कलेजले जनाएको छ । बिश्व बजारमा आइटी बिषयको स्कोप र आइटीमा बनाउन सकिने सम्भाबित करियरका बारेमा कार्यक्रममा युवाहरुलाई जानकारी दिइने छ । सो कलेजमा समेत त्रिभुवन बिश्वबिद्यालयको बि.यस.सि आइटी बिषयको पढाइ हुने गर्द्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्