आज बिहान नेपालमा भुकम्प

<span class='c1'>आज बिहान</span> <span class='c2'>नेपालमा भुकम्प</span>

आज आईतबार बिहानै गोरखामा भूकम्प गएको छ । बिहान करिब ४ बजेर १० मिनेटमा भुकम्पको धक्का महसुस भएको हो ।
गोरखाको कासीगाँउ आसपास केन्द्रविन्दु भएर गएको उक्त भुकम्प ४ दशमलव ३ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि नेपालमा गत ९ गते र १५ गते एक-एक र १६ गते एकै दिन दुई पराकम्प सिन्धुपाल्चोक क्षेत्रमा अनुभव गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्