विराटनगरमा प्रहरीले घरघरभित्र प्रवेश गरी दुव्र्यवहार आरोप

<span class='c1'>विराटनगरमा प्रहरीले घरघरभित्र प्रवेश</span> <span class='c2'>गरी दुव्र्यवहार आरोप</span>

 

विराटनगर २ असोज ।

प्रहरीलाई ढुंगा प्रहार गरेको भन्दै प्रहरीले रातको समयमा घरघरभित्र प्रवेश गरी दुव्र्यवहार गरेको भन्दै विराटनगर–७ का वासिन्दा आक्रोसित बन्न पुगेका छन् । रातिको समयमा प्रहरीको गस्तीमा ढुंगा प्रहार गरेको भन्दै प्रहरीले धरानरोड, महावीर चोक सरौचियाका घरमा प्रवेश गरी महिलामाथि दुव्र्यवहार गरेको र गोली हानिदिन्छु भनी आतंकित बनाएको स्थानीयहरुले आरोप लगाएका छन् । प्रहरीले सिढि लगाएर घरमा प्रवेश गरी सुतिरहेको मानिसलाई उठाएर दुव्र्यवहार गर्दै गोली हानी दिन्छु भनेर धम्क्याएको आरोप लगाएका छन् ।

यसैविच प्रहरी दमनबारेमा स्थानिय बासीले मानव अधिकारकर्मीलाई बोलाएर घटना बारे जानकारी गराएका  छन ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्