सरकारले भोली मंगलबार अर्थात कात्तिक २ गते मुश्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मुस्लिम समुदायले उल्लासपुर्वक मनाउने १४९६ औं मोहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो।
आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको हो ।