सिरहामा सभासदको घरमा आगजनी

<span class='c1'>सिरहामा सभासदको</span> <span class='c2'>घरमा आगजनी</span>

विराटनगर ३ असोज । संविधान जारी गर्ने तयारी भइरहेकै समयमा सिरहामा एक सभासदको घरमा आगजनी भएको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसकी सभासद सीतादेवी यादवको घरमा आगजनी गरेका हुन् । आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मधेसका विभिन्न जिल्लामा केही दलले संविधानमा आफ्ना सबै कुरा नसमेटिएको भन्दै असन्तुष्टिस्वरुप विरोध प्रदर्शन गरिरहेका छन् ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्