बिराटनगरमा सुरक्षा कडा बनाइयो

<span class='c1'>बिराटनगरमा सुरक्षा</span> <span class='c2'>कडा बनाइयो</span>

विराटनगर ३ असोज । संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आजका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको छ । उता विराटनगरमा पनि मोरङ प्रहरीले विभिन्न स्थानमा खानतलासी, जाँच र गस्ती बढाएको छ । ‘शान्ति सुरक्षामा खलल पु¥याउने, ताडफोड र आगजनी गर्नेहरुलाई स्थानीय प्रशासन ऐनअनुसार तुरुन्त कारबाही गर्न निर्देशन दिइएको छ ।’
०००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्