बिराटनगरमा झडप : गोली लागि ३ घाइते

<span class='c1'>बिराटनगरमा झडप : गोली</span> <span class='c2'>लागि ३ घाइते</span>

बिराटनगर असोज ४ ,

मधेशी मोर्चा र प्रहरी बिच आज बिराटनगरमा झडप हुँदा ३ जना घाइते भएका छन । झडपमा गोली लागी  २४ वर्षका विशाल केशरी , १४ बर्षिय अजय साहनि र ३० बर्षिय रिन्कु केसरी घाइते भएका छन ।घाइतेहरुको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनिहरु छतमा रहेको बेला प्रहरी ले हावाइ फायर गर्दा गोली लागेको प्रहरी प्रवक्ता प्रमोद खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्