फोरमको बिराटनगर कार्यालय तोडफोड

<span class='c1'>फोरमको बिराटनगर</span> <span class='c2'>कार्यालय तोडफोड</span>

बिराटनगर असोज ५

संघिय समाजबादी फोरम नेपालको रोडशेष स्थित कार्यालयमा हिजो बेलुकी तोडफोड भएको हो । फोरमले प्रहरीले जबरजस्ती कार्यालयको ताला फोडेको आरोप समेत लगाएको छ । कार्यालयका कम्प्युटर र फर्निचरमा क्षति पुगेको फोरम नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्