जनता बन्दको प्रतिकारमा उत्रेपछी इलाम बजार खुल्यो

<span class='c1'>जनता बन्दको प्रतिकारमा उत्रेपछी</span> <span class='c2'> इलाम बजार खुल्यो</span>

विराटनगर ५ असोज ।
लिम्बुवान विनाको संविधान घोषणा गरिएको भन्दै विरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दको विरोधमा इलाममा प्रर्दशन गरिएको छ । विभिन्न राजनीतिक दल तथा व्यवसायीहरुले बन्द विरुद्ध नाराबाजी गरेका हुन । यसैबीच ४३ दिनदेखि बन्द भएपछि बर्दियाका यातायात व्यवसायीले बन्दको अवज्ञा गरेका छन् । लामो समयदेखिको बन्दको कारण यातायात क्षेत्र मारमा परेको भन्दै व्यवसायीहरुले बन्दको अवज्ञा गरेका हुन् ।बर्दियामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहटरथारुवान संघर्ष समितिले बन्द गर्दै आएको थियो । यसअघि बर्दियामा सर्वसाधारणले बन्दको अवज्ञा गरी बजार, शैक्षिकसंस्था र कलकारखाना खुलाइसकेका छन् ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्