अन्तराष्ट्रिय शान्ति दिवशको अबसरमा अन्तर सम्वाद कार्यक्रम सम्पन्न

<span class='c1'>अन्तराष्ट्रिय शान्ति दिवशको अबसरमा</span> <span class='c2'>अन्तर सम्वाद कार्यक्रम सम्पन्न</span>

विराटनगर ५ असोज ।
सबैका लागी सहकार्य सबैका लागी सम्मान भन्ने मुल नारा सहित आज अन्तराष्ट्रिय शान्ति दिवशको अबसरमा एक दिने अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महाहंसघ मोरङ शाखामा आयोजित एक दिने अन्तर सम्वाद कार्यक्रममा मानवअधिकार संञ्जाल लगायत विभिन्न सामाजिक संघ सस्था, राजनितीक दल सहभागीता जनाएका थिए । स्थानिय शान्ती समिती मोरङले आन्दोलनरत पक्षका दलहरु अन्तर सम्वाद कार्यक्रम आउन आग्रह गरे पनि उनीहरु अनुपस्थित थिए । अन्तर सम्वाद कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय प्रमुख कोषराज न्यौपाने, , इन्सेक मोरङका संयोजक सोमराज थापा, महिला अधिकारकर्मी शिवमाया तुम्वाहाम्फे, वापरडेककी संञ्जु साह लगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्