बिराटनगर भन्सार : नाकाबन्दी छैन , चेकजाँच कडा

<span class='c1'>बिराटनगर भन्सार : नाकाबन्दी</span> <span class='c2'>छैन , चेकजाँच कडा</span>

बिराटनगर असोज ६ , भारतले बिराटनगर-जोगबनी भन्सार क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सिमा क्षेत्रमा सुरक्षा निकै बढाएको छ । भारतले नाकाबन्दी गर्ने हल्ला संगै सिमामा कडाइ गर्न थालिएको छ । हिजो बिहानै नाकाबन्दीको हल्लाले जोगबनी बजारमा नेपाली उपभोक्तको ठुलो घुईचो लागेपनि दिउँसो कडाइ गर्न थालेपछि  मानिसहरूको चहलपहल ज्यादै कम भएको थियो  ।  भारतीय सुरक्षाकर्मीले नाकाबन्दी नगरिएको तर सुरक्षामा कडाइ गरिएको जानकारी नेपाली सुरक्षाकर्मीलाई दिएको छ । सुरक्षाकर्मीले नेपाल आउने र नेपालबाट भारत भित्रिने मानिस , सवारीसाधन लाई निकै कडाइका साथ चेकिङ गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्