बिराटनगरबाट सुतली बम र पेट्रोल बमसहित युवक पक्राउ

<span class='c1'>बिराटनगरबाट सुतली बम र</span> <span class='c2'>पेट्रोल बमसहित युवक पक्राउ</span>

मोरङ, असोज ६ गते।

मोरङ जिल्लाको बिराटनगरबाट सुतली बम र पेट्रोल बमसहित एक युवकलाई प्रहरीले मङ्गलबार साँझ पक्राउ गरेको छ ।

विराटनगरको महावीरचौकबाट विराटनगर १५ बस्ने १८ वर्षीय अमर मरिक डुमलाई पक्राउ गरिएको हो।

विस्फोटक पदार्थ बोकी हिँडिरहेको अवस्थामा उनलाई प्रहरीले शङ्का लागेर जाँच गर्दा ती सामानहरु बरामद भएको थियो। मरिकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्