रुसमा घरेलु ग्यास विष्फोटमा १ जनाको मृत्यु, ४ घाइते

<span class='c1'>रुसमा घरेलु ग्यास विष्फोटमा १</span> <span class='c2'>जनाको मृत्यु,  ४ घाइते</span>

रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
टास समाचार एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

टाटारस्तानको दोस्रो ठूलो शहर नाबेरेज्नी चेल्नीमा रहेको पाँच तले भवनको दुईवटा माथिल्लो तलामा ग्यास चुहावटका कारण भएको विष्फोटले छ वटा अपार्टमेन्ट ध्वस्त पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्