अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने

<span class='c1'>अल्मुतारी थप तीन वर्षका लागि</span> <span class='c2'>कोचका रुपमा नेपालमा रहने</span>

काठमाडौं नेपाली फुटबलका प्रशिक्षक अब्दुल्ला अल्मुतारीको थप तीन वर्षका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराउनुभएको हो ।
उहाँले अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएनका अधिकारीहरुसँगको छलफलमा पछि सो निर्णयमा पुगेको उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्