भारदहमा सयौं सवारी साधनमा तोडफोड

<span class='c1'>भारदहमा सयौं सवारी</span> <span class='c2'>साधनमा तोडफोड</span>

असोज १०

प्रदर्शनकारीहरुले आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह खण्डमा सयौं सवारी साधनमा ढुंगामुढा गरि तोडफोड गरेका छन् । प्रर्दशनकारीहरुले हानेको ढुंगामुढाबाट बसमा सवार तीन दर्जनभन्दा बढी यात्रुहरु घाईते भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरुले गरेको ढुंगामुढाबाट फुटेको सिसा कोशी ब्यारेजदेखि कंचनपुर सम्मको झण्डै १५ किलोमिटर सडक खण्डमा यत्र तत्र देखिन्छ । झरेको सिसाका कारण सडकमा साईकल तथा मोटरसाईकल समेत चलाउन समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्