बिराटनगरमा कलेज बन्द गराउदै बन्दकर्ता

<span class='c1'>बिराटनगरमा कलेज बन्द</span> <span class='c2'>गराउदै बन्दकर्ता</span>

बिराटनगर असोज ११ ,

लामो समयको बन्दका कारण शिक्षा क्षेत्रमा नराम्रो प्रभाब परिरहेको बेला , बिराटनगरमा कलेजहरु केहि दिन अगाडी खुल्न थाले पनि आज clz bandaबिहानबाट बन्दकर्ताहरुले बन्द गराउदै हिडेका छन । बिराटनगरका कलेजहरुले कलेजको पोशाक बाहेकका लुगा लगाएर आउन विद्यार्थीलाई आह्वान गरेका थिए । आज बिहान ८ बजेबाट बन्द गराउदै हिडेको प्रतक्षदर्शी सरोज लम्सालले बताए । उनिहरुले अर्किड , कोबास र शिक्षादिप कलेज बन्द गरएका छन भने अरु कलेज समेत बन्द गर्ने बताएक छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्