तराइ बन्दका कारण पूर्वाञ्चलमा खाद्यन्न अभाव देखिदै

<span class='c1'>तराइ बन्दका कारण </span> <span class='c2'>पूर्वाञ्चलमा खाद्यन्न अभाव देखिदै</span>

विराटनगर ११ असोज ।
लामो समयदेखि तराइमा जारी मधेश तथा थारु आन्दोलनकाकारण यातायात सेवा ठप्प हुदा पूर्वाञ्चलमा खाद्यन्न अभाव चर्किएको छ । हिन्दु नेपालीहरुको महान पर्व दशै तिहार नजिकिदै गएको समयमा पूर्वका बजारहरुमा खाद्यान्न अभाव चर्किन थालेको हो ।
सिमाङ्कन प्रति असन्तुष्टि जनाउदै मधेशवादी तथा थारुवानहरुले डेढ महिनादेखि तराइमा जारी राखेको अनिश्चितकालिन आमहडताल र भारतबाट अघोषित नाकाबन्दीका कारण पूर्वमा खाद्यान अभाव चर्किएको हो । नजिकैको सिमानाका भारतीय पक्षले ठप्प बनाइदिदा र लामो दुरीका यातायात सुचारु हुन नसक्दा पुर्वमा खाद्यन्न अभाव चर्किएको उद्योगी तथा ब्यापारीहरुले बताउदै आएका छन ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्