मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द हुने

<span class='c1'>मंगलबार बिहान १० बजेदेखि देशभर</span> <span class='c2'>हिन्दी च्यानल बन्द  हुने</span>

बिराटनगर असोज ११ ,

नेपाल केबल टेलिभिजन सञ्चालकहरुले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने भएका छन् । भारत सरकारले नेपालमा एक सातादेखि नाकाबन्दी गरेपछि सोमबार बसेको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेका हुन् । यस अघी चितवनमा पनि हिन्दी च्यानल बन्द भइसकेका छन भने इटहरीबाट संचलित एरीना टि.भिमा पनि हिन्दी चलचित्र देखाउन बन्द गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्