जोगवनीका साना तथा मझौला व्यापारी नाका बन्दीले आक्रोसित बन्दै

<span class='c1'>जोगवनीका साना तथा मझौला व्यापारी</span> <span class='c2'>नाका बन्दीले आक्रोसित बन्दै</span>

प्रेम देवान
विराटनगर १४ असोज ।
भारतले नेपालविरुद्ध नाकाबन्दी गरेकामा सीमावर्ती जोगवनीका साना तथा मझौला व्यापारीहरु आक्रोसित बनेका छन् । व्यापारीह्रुले चाडो भन्दा चाडो नाका बन्दी खोल्न भारत सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन् ।
हरेक वर्ष दसैं, तिहार, छठ र बकर इटजस्ता चाडपर्वमा हजारौंको संख्यामा नेपाली भारतीय सीमावर्ती बजारमा किनमेल गर्न जाने गरेकोमा यस वर्ष बन्द र नाकाबन्दीले ग्राहक नआएपछि व्यापारीहरु आक्रोशित भएका हुन् । हरेक दिन ४ करोडभन्दा बढीको सामान आयात हुने जोगबनी बजारका व्यापारीहरु भन्सार नाका ठप्प पारेर भइरहेको अनिश्चितकालीन धर्नाबाट निकै आक्रोषित भएका छन् । विराटनगरभन्दा १० देखि ४० प्रतिशत सम्म मूल्य कम हुने भएकोले धरान, दमक, धनकुटा, इटहरी र काठमाडौंबाट समेत उपभोक्ता सामान किन्न जोगबनी जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्