भारतसँगको पूर्वी नाका काकडभिट्टा आज राती देखी सिल हुने

<span class='c1'>भारतसँगको पूर्वी नाका काकडभिट्टा आज</span> <span class='c2'>राती देखी सिल हुने</span>

विराटनगर १६ असोज । भारतसँगको पूर्वी नाका काकडभिट्टा हिजो बेलुकी ८ बजेदेखि सिल भएको छ । पश्चिम बंगालमा ग्राम पञ्चायत र नगरपालिका निर्वाचनका कारण आज पनि नेपाल–भारत नाका ‘सिल’ हुने भएको छ । यो अवधिमा झापाको काकडभिट्टातर्फबाट मेची पुल भएर त्यसतर्फ जान सकिने छैन । भारतीय सुरक्षा अधिकारीका अनुसार आज राति ८ बजेवाटै बोर्डर सिल गरिने छ । भोली आईतबार बिहान मात्रै नाका खोलिने छ । ‘मतदानका बेला हुनसक्ने अवाञ्छित घुसपैठ रोक्न सिल गर्नु परेको सिलिगुडीका प्रहरी अधिकृतले भने,‘२४ घण्टासम्म रहेन छ ।’ बोर्डर सिलले नाकावन्दीको सास्ती खेपिरहेका स्थानीय थप प्रभावित हुने छन् । त्यो नाका भएर भारतीय नाकाबन्दीका कारण सयौं मालवाहक गाडी पारी नै अलपत्र छन् ।
०००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्