मोरङका जङ्गलमा चोरी सिकारीले वन्यजन्तुको अस्थित्व सङ्कटमा

<span class='c1'>मोरङका जङ्गलमा चोरी सिकारीले</span> <span class='c2'>वन्यजन्तुको अस्थित्व सङ्कटमा</span>

 

मोरङ, १६ असोज । चोरी सिकारीका कारण मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्थित्व सङ्कटमा पर्न थालेको छ ।

मोरङको टाँडी, जाँते, मधुमल्ला, वरवन, केरौन, भोगटेनी, पथरी शनिश्चरेलगायतका जङ्गल क्षेत्रका वन्यजन्तुको चोरी सिकारी हुन थालेपछि वन्यजन्तुको अस्थित्व सङ्कटमा परेको हो ।

मृग, हरिण, बदेल, दुम्सी, सालक, सुन गोहोरोलगायतका वन्यजन्तु चोरी सिकारी हुन थालेपछि बर्सेनि वन्यजन्तुको सङ्ख्या घट्न थालेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष खड्ग बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्