प्रधान न्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आव्हान

<span class='c1'>प्रधान न्यायाधीशद्वारा बार पदाधिकारीलाई</span> <span class='c2'>वार्तामा आउन आव्हान</span>

काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बारका पदाधिकारीलाई वार्ताका लागि आव्हान गर्नुभएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि आव्हान गनुृ भएको हो । विज्ञप्तिमा न्यायापालिकाले जहिले पनि विधिको शासनको पालना गर्ने भएकोले विधिको सासनप्रति दृढता पूर्वक उभिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्