प्रदर्शनकारीले हानेको ढुङाले लागेर एक जना घाइते

<span class='c1'>प्रदर्शनकारीले हानेको ढुङाले लागेर</span> <span class='c2'>एक जना घाइते</span>

बिराटनगर असोज १८

सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा प्रदर्शनकारीले हानेको ढुङाले लागेर आज एक जना घाइते भएका छन। प्रदर्शनकारीले हानेको ढुङाले लागेर ना. ५ ख ४९२४ नम्बरको बसका कण्डक्टर पाँचथर फिदिम ६ बस्ने २८ वर्षिय चेतन अर्याल सामान्य घाइते भएका छन्। उनको टाउकोमा ढुङाले लागेको छ। उनलाई स्थानीय अस्पताल लगि उपचार गराईएको छ। ढुङाले लागेर बसको शिशासमेत फुटेको छ। आज बिहान ५ बजे सुरक्षाकर्मीले पश्चिमबाट स्कर्टिङ गरी पूर्वतर्फ ल्याउदै गरेको सवारी साधनमा लुकि छिपी बसेका प्रदर्शनकारीहरुले ढुङा हानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्