बिराटनगर भन्सार नजिकै पटाका बिष्फोट

<span class='c1'>बिराटनगर भन्सार नजिकै</span> <span class='c2'>पटाका बिष्फोट</span>

मोरङ, असोज १९

मोरङ जिल्लाको बिराटनगर २१ स्थित भन्सार कार्यालयको ढाट नजिकै सोमबार राती पटाका बिष्फोट भएको छ।

सोमबार राती करिब पौने नौ बजेतिर बिराटनगर भन्सार कार्यालयको २ नम्बर ढाट नजिक सुतलीले बेरेको पटाका विष्फोट भएको हो। बिष्फोटबाट कुनै क्षती भएको छैन्।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा घटनास्थलबाट बिराटनगर २२ बस्ने ३० वर्षिय जमिर हुसैन, ५५ वर्षिय मोहमद मियाँ र भारत जोगबनी बस्ने २९ वर्षिय श्रवण मण्डललाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्