सामुदायिक विद्यालयमा अनलाइन शिक्षा पठनपाठन गर्न पहल

<span class='c1'>सामुदायिक विद्यालयमा अनलाइन शिक्षा</span> <span class='c2'>पठनपाठन गर्न पहल</span>

बिराटनगर असोज २०

जिल्ला शिक्षा कार्यालय पांचथरले जिल्लाका सामुदायिक विद्यालयमा अनलाइन शिक्षा पठनपाठन गर्न पहल थालेको छ । यसको आवश्यक गृहकार्यका लागि जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको अध्यक्षतामा सुरु गर्न सरोकारवालाको बैठकले तीन सदस्यीय कार्यसमिति बनाएको छ । कार्यालयका योजना अधिकृत युगमणि सवेनहाङको संयोजकत्वमा फिदिम स्रोत केन्द्रका स्रोत व्यक्ति विनोद ठाकुर र पूर्व शिक्षा समिति सदस्य राधाकृष्ण न्यौपाने सदस्य रहेको समिति बनेको हो । समितिले तत्काल जिल्लाको नेट तथा विद्युत् पहुँचको अवस्था अध्ययन गरेर ई–शिक्षा अध्ययन अध्यापन गराउनलाई पूर्वाधारको काम थाल्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्