भरुवा बन्दुक सहित एक जना पक्राउ

<span class='c1'>भरुवा बन्दुक सहित</span> <span class='c2'>एक जना पक्राउ</span>

धनकुटा ।धनकुटा छथरजोरपाटी गाऊपालिका ३ चिउरीबोटेका २४ बर्षीय राजन लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ ।

हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक बरामद भए सगै राई पक्राउ गरिएको हो ।

पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्