नेपाल बारले बुझायो दललाई ज्ञापनपत्र

<span class='c1'>नेपाल बारले बुझायो</span> <span class='c2'>दललाई ज्ञापनपत्र</span>

काठमाडौं । नेपाल बार एशोसिएसनले सभामुख र नेकपा (एमाले) संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ । सोमबार बारका पदाधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटा र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले दिउँसो २ बजे सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख सापकोटा र एमाले संसदीय दलका नेता नेम्वाङलाई आज बारले ज्ञापनपत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्