सामजिक सद्भाब फैलाउदै आवर बिराटनगर

<span class='c1'>सामजिक सद्भाब फैलाउदै</span> <span class='c2'>आवर बिराटनगर</span>

बिराटनगर असोज २३ ,

नेपालमा रहेको प्रत्यक जात जाति, धर्म र भाषिक सद्भाब कायम राख्न बिराटनगरको पहिलो  अनलाईन पत्रीका आवर बिराटनगर डट नेट ले " सामजिक सद्भब अभियान " चलाएको छ । हरेक नेपालीलाई आफ्नो राष्ट्रियताको बारे सचेत गराउन र समाजमा सकरात्मक संदेश फैलाउन आवर बिराटनगरको अभियान सफल बन्दै गएको छ । यस अभियानले आफ्नो राष्ट्रियताको झझल्को स्वरुप फेसबुक पोस्टर बनाएर हाल्ने,  सकारात्मक लेख , रचना प्रकाशित गर्ने , आफ्नो अनलाईनबाट सद्भब कायम रख्न सार्वजनिक सुचना राख्ने जस्ता काम गर्दै आएको छ । देशमा बिभिन्न अनलाईन साइटहरुले नकारात्मक समाचार हालेर सद्भाब बिग्रन थालेपछी यस्तो अभियान सुरु गरिएको bhumika obअनलाईनका निर्देशक बिबेक दाहाल बताउनुहुन्छ ।  आवर बिराटनगरको यस अभियानले केहि मानिसमा पनि  सकारात्मक संदेश फैलाउन सकेकोमा हाम्रो अभियान सफल भएको ठान्नेछौ " दाहाल भन्नुहुन्छ । आवर बिराटनगर केवल समाचार दिने साइट मात्रै नभएर समाज सुधार र राष्ट्र निर्माणको अभियानमा निरन्तर लागिरहने साइटका सम्पादक सरोज कार्कीको भनाइ छ । आवर बिराटनगरको यस अभियानमा बिराटनगर लगायत नेपालका बिभिन्न ठाउँका कलाकार्, पत्रकार , समाज सेवी , सरकारी कर्मचारी , युवाहरु सम्पुर्णले साथ दिदै गरेको र यो जमात दिन दिनै बढ्दै गएको कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्