मिनि मेला महोत्सव असोज २५ गतेदेखि

<span class='c1'>मिनि मेला महोत्सव</span> <span class='c2'>असोज २५ गतेदेखि</span>

 

बिराटनगर असोज २४

सुस्त मनिस्थति अभिावक संघ मोरङले बौद्धिक अपंगता भएका व्यक्तिहरुका लागि विद्यालयमा पहुँच तथा शैिक्षक विकास र समावेशीकरणलाई सहयोग पु¥याउने हेतुले शनिबार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै उर्लाबारी–६ मंगलबारेमा आगमी असोज २५ गतेदेखि कात्र्तिक २५ गतेसम्म मिनि मेला मोहोत्सवको आयोजना गर्ने जनाएको छ ।

संघका उपाध्यक्ष व्यासकुमार लिम्बूका अनुसार बौद्धिक अपंगता भएका व्यक्तिहरुलाई राज्यले विवेद गरेको र राज्यबाट पाउने सुविधाले केही नहुने उनको भनाइ छ । बौद्धिक अपंगता भएका व्यक्तिहरुका अभिभावकहरुलाई सबैभन्दा बढि समस्या हुने र उनीहरुको स्यारसुसारमा अभिभावकहरुको अधिकांश समय खर्चिने गरेको उपाध्यक्ष लिम्बूले बताउनुभयो । उर्लाबारी–७ मंगलबारे स्थित सुनपकुवा उमाविमा बौद्धिक अपंगता भएका व्यक्तिहरुका लागि भनेर सञ्चालन गरिएको शिक्षा कार्यक्रममा मेलाबाट प्राप्त आम्दानी लगानी हुने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्