तमरा आभियनले थाल्यो बिराटनगरमा सरसफाइ

<span class='c1'>तमरा आभियनले थाल्यो</span> <span class='c2'>बिराटनगरमा सरसफाइ</span>

बिराटनगर असोज २४ , मधेशी मोर्चाको आन्दोलनमा समर्थन जनाइरहेको तराइ मधेश राष्ट्रिय अभियानले बिराटनगरमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । आज बिराटनगर १२ स्थित घोगापुल चोकमा तमरा अभियानका केन्द्रिय सद्स्य सलिम अन्सारीको टोलिले नाला र बाटोको सफाइ गरेको हो । सफाइ गर्नेमा तमरा यूवा नगर सचिव गौतम भगत , रामसपाका राजेस साह लगायतको उपस्थिती रहेको थियो । बिराटनगर उपमहानगरपालिकाको काम कर्तब्य बुझाउन यस्तो काम गरेको अभियानका सलिम अन्सारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्