खानेकुरामा विषादी पर्दा दुई दर्जन बच्चा सिकिस्त

<span class='c1'>खानेकुरामा विषादी पर्दा दुई</span> <span class='c2'>दर्जन बच्चा सिकिस्त</span>

बिराटनगर असोज २४

सप्तरीको राजविराज– ४ स्थित रहेको मदरसामा बनाइएको खानेकुरामा विषादी पर्दा दुई दर्जन बच्चा सिकिस्त बिरामी परेका छन् । गएराति होस्टलमा बसेका बच्चाका लागि तयार पारिएको खानामा माथिबाट छेपारो परेपछि पूरै खाना विषादी भएको र खाना खाने बेलामा यो कुरा थाहा नपाउँदा सो खानाले होस्टेलमा बसेका करिब दुई दर्जन बच्चा सिकिस्त बिरामी परेको बताइएको छ । सिकिस्त परेकाहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्