मधेसी मोर्चाका कार्यकर्ताले सांकेतिक रुपमा शव प्रदर्शन

<span class='c1'>मधेसी मोर्चाका कार्यकर्ताले सांकेतिक</span> <span class='c2'>रुपमा शव प्रदर्शन</span>

बिराटनगर असोज २४

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको लहानमा सांकेतिक रुपमा शव प्रदर्शन गरेका छन् । मोर्चाले मधेस आन्दोलनलाई वेवास्ता गरेर मुख्य तीन दल नयाँ सरकारकोमा लागेको भन्दै मधेस आन्दोनको क्रममा ज्यान गुमाएका ४८ जनाको सांकेतिक रुपमा शव बनाएर सडकमा प्रदर्शन गरेको हो । गएको दुई महिनाअघि देखि तराइमा भएको आन्दोलनलाई वेवास्ता गरेको भन्दै मोर्चाले आइतबार शांकेतिक रुपमा शव बनाएर विरोध प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्