बन्दका कारण तलब दिन समस्या

<span class='c1'>बन्दका कारण तलब</span> <span class='c2'>दिन समस्या</span>

बिराटनगर असोज २७ ,

लगातारको बन्दका कारण तराइका कल कारखाना बन्द भएको ६० दिन पुग्न लाग्यो , यसै बिच नेपाली हरुको महान चाड दसै आएको हुनाले अहिले मोरङ सुनसरिमा मजदुरलाई तलब दिन समस्या परेको उद्योगी हरुले बताएका छन । लामो समयको बन्दका कारण उध्योग संचालन गर्न नसकेको हुनाले समस्या परेको मोरङ ब्यापार संघका कार्यबाहक अध्यक्ष राजेन्द्र राउतले बताउनु भयो । बजार बन्द हुँदा पैसा उठाउन समस्या भएको उध्योगीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्