केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै

<span class='c1'>केन्द्रीय महाधिवेशन तयारीबारे सभापति</span> <span class='c2'>देउवाले छलफल गर्नुहुँदै</span>

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४:३० बजे छलफल गर्नुहुने भएको छ ।

सभापति देउवाले आशन्न १४ औं केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गठन भएका विभिन्न समितिका संयोजकहरुसँग बैठक बस्न लाग्नुभएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठक काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्