सिजी कम्पनीको डिलर उर्लाबारीमा पनि

<span class='c1'>सिजी कम्पनीको डिलर</span> <span class='c2'>उर्लाबारीमा पनि</span>

उर्लाबारी असोज २७
मोरङको उर्लाबारीस्थित बरगाछीमा सिजी कम्पनीको आधिकारिक डिलर खोलिएको छ । सिजी कम्पनीको इलोक्ट्रोनिक्स समानहरु उर्लाबारीबाटै खरिद गर्नका लागि सहजता होश भनेर खोलिएको सिजी कम्पनीका उर्लाबारी प्रमुख भक्त बस्नेतले बताएका छन् । कम्पनीको डिलरको आज उद्घाटन उर्लाबारी उद्योण वाणिज्य संघका अध्यक्ष भरत भट्टराईले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उर्लाबारीको बरगाछीमा सञ्चालनमा आएको सिजीको डिलरको सफलताको कामना दिदैं बरगाछीले पनि विकासमा फड्को मार्दै गएको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्