बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

<span class='c1'>बैकिङ कसुर मुद्दाको</span> <span class='c2'>फरार प्रतिवादी पक्राउ</span>

विराटनगर । बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उम-महानगरपालिका वडा १२ बस्ने ३३ बर्षिय श्रबण कुमार ठाकुरलाई पक्राउ गरिएको छ ।

बैकिङ कसुर मुद्दामा मिति २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला आदेशले ३ दिन कैद र रु.२ लाख ४० हजार जरिवाना भई असुल गर्न बाँकी रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बिराटनगरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउघरमै लुकीछिपी बसेको अबस्थामा पक्राउ गरी आज सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्