लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

<span class='c1'>लागुऔषध ब्राउन सुगर सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकावडा ३ नमुना टोल स्थितमा २ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा उर्लाबारीवडा ३ बस्ने २६ बर्षिय बाबुराम थारु र ३१ बर्षिय सन्तोष तामाङ रहेका छन् ।

आज बिहान १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलिले थारुको घरमा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम १७० मिलिग्राम सहित पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्