लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ

<span class='c1'>लागुऔषध ट्याब्लेट सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर ।मोरङको विराटनगर महानगरपालिका वडा १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको धरान उप-महानगरपलिका वडा १६ बस्ने ३२ बर्षिय आशिष बि.क. र ३० बर्षिय संजोग गजमेर रहेका छन् । बुधबार बेलुका ५:१५ बजे लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई लुपिजेसिक २८ एम्पुल, डाईजाल्याब २८ एम्पुल, एभिल २८ एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरूलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्