जनमैत्रीको साधारणसभा सम्पन्न

<span class='c1'>जनमैत्रीको साधारणसभा</span> <span class='c2'>सम्पन्न</span>

बिराटनगर कार्तिक १ ,

बिराटनगर १६ स्थित जन मैत्री बचत तथा ऋन सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा सहकारी कि अध्यक्ष तारा शर्माले वार्षिक योजना र सचिब नरेन्द्र भण्डारीले आर्थीक वर्ष २०७१/७२ को प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । यसै गरी सभाले २०७२/७३ को प्रस्तबित बजेट तथा कार्यक्रम पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्