सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यसहित ५४ जनाकाे उम्मेदवारी फिर्ता

<span class='c1'>सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यसहित</span> <span class='c2'>५४ जनाकाे उम्मेदवारी फिर्ता</span>

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ५४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार साढे १२ बजेसम्म काँग्रेस पदापधिकारीसहित ५४ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।

त्यस्तै सहमहामन्त्रीसहित ५४ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्