संसद् बैठकअघि एन्टिजेन परीक्षण गर्न आह्वान

<span class='c1'>संसद् बैठकअघि एन्टिजेन</span> <span class='c2'>परीक्षण गर्न आह्वान</span>

काठमाण्डाैँ । भोलिदेखि हुने सङ्घीय संसद्को बैठकअघि कोभिड-१९ को एन्टिजेन परीक्षण हुने भएको छ ।

सङ्घीय संसद् सचिवालयले आज विज्ञप्ति निकालेर भोलिको बैठकमा सहभागी हुनु अघि एन्टिजेन परीक्षण गराउन आग्रह गरेको हो ।

विज्ञप्तिमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष सांसदलगायत सबैलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ ।

एन्टिजेन परीक्षण दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काइ लाइट हल, नयाँ बानेश्वरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्