जोगवनी नाकाबाट तिन दिनदेखि इन्धनका गाडी नेपाल भित्रन सकेनन

<span class='c1'>जोगवनी नाकाबाट तिन दिनदेखि इन्धनका</span> <span class='c2'>गाडी नेपाल भित्रन सकेनन</span>

बिनु तिम्सिना

बिराटनगर कार्तिक ७

जोगवनी नाकाबाट गएको तिन दिनदेखि इन्धन बोकेका कुनै पनि गाडी नेपाल भित्रन सकेका छैनन् ।
नेपाल–भारत सीमा क्षेत्र जोगवनीसम्म अन्य मालवहाक गाडीसँगै इन्धन बोकेका गाडी लाम लागेको भएपनि नेपाल प्रवेश हुन सकेको छैन । जोगवनी नाका हुदै शुक्रबार ३ वटा मात्र माल बहाक सवारी भित्रिएका थिए । आज पनि भारतीय पक्षबाट भएको कडाईका कारण ५ वटा मात्र मालबाहक गाडी नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्